वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्न निषेध गरिन्छ किनभने यसबारे निष्कासन हुने नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ । यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा रोकावट आउँछ र भाग्यले साथ दिँदैन । तर यदि
वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन...
कल्पना पौडेल काठमाडौँ, २८ जेठ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने,...
हरेक दिन खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउँदा निकै लाभदायक हुने विज्ञहरूले सुझाब दिएका छन् । कागतीपानीमा भिटामिन, मिनरल्स र फाइबरको मात्रा पर्याप्त हुन्छ । विभिन्न रिसर्चका आधारमा युएस...
डण्डपाणि भट्टराई कुकुरका अध्येता सानैदेखि घरमै हुर्काएर आफैँले तालिम दिएको कुकुर निकै अनुशासित हुन्छ । चनाखो जनावर भएकाले कुकुरले घरका सदस्यलाई बिहान चाँडो उठाउन भूमिका खेल्छ । बिहानै उठेर...
सुजिता बस्नेत योग प्रशिक्षक गलत जीवनशैली, अनावश्यक तनाव र व्यायामको कमीका कारण आजका युवाको जीवन अस्तव्यस्त हुन थालेको छ । यस्तो जीवनशैलीले युवामा नैरास्यता, चञ्चलता बढ्नुका साथै नकारात्मक सोचको विकास,...
काठमाडाँै, २७ जेठ । हेल्थपोष्ट भवन र यसलाई सञ्चालन गर्न चाहिने उपकरण एवम् औजार र स्वास्थ्यकर्मीको उच्च सेवाभाव भएमा ग्रामीण क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न सकिदो रहेछ भन्ने उदाहरण सिन्धुपाल्चोकको...
एजेन्सी जेठ २६ – विद्यालयमा पढाइएका केही कुरा मानिसहरुले जीवनभरी सही मानेर अनुसरण गर्ने गर्दछन् । यतिमात्र होइन, आउँदो पीढिलाई पनि मानिसहरुले त्यही हिसाबले ज्ञान बाँड्ने गर्दछन् । यस्तो अवस्थामा...
चितवन, २५ जेठ । स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शै्ययाको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ । गुरुयोजना स्वीकृत...
एजेन्सी जेठ २४ – यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको...
ओन्ली माइ हेल्थ जेठ २३ – मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । यो एउटा यस्तो पौष्टिक आहार हो जसको सेवन तपाईं जुनसुकै बेला पनि गर्नसक्नुहुन्छ । ...
कल्पना पौडेल काठमाडौँ, २२ जेठ । बाथरोगबारे चर्चा गर्न र जनचेतना फैलाउने आवश्यक रहेको चिकित्सकले बताएका छन् । नेसनल बाथरोग सेन्टरको चौथो वार्षिकोत्वको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा चिकित्सकले हातखुट्टा...
बीबीसी जेठ २२ – गर्भधारण कुनै पनि महिलाका लागि उनको जीवनको सबैभन्दा मिठो अनुभव हो । तर यसको सुन्दरतासँगै गर्भवती महिलाका केही यस्ता अनुभव पनि हुन्छन् जसबारे धेरैसँग कुरा गरिँदैन...
एजेन्सी जेठ २१ – हुन त पुरुषहरु महिलाको सुन्दरताका कारण नै आकर्षित हुने बताइन्छ । तर ज्योतिषलाई विश्वास गर्ने हो भने केही राशी भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई...
एजेन्सी जेठ २० – चीना ग्रह नक्षत्रबाट व्यक्तिको स्वभावबारे थाहा हुन्छ । यतिमात्र होइन वैवाहिक जीवनभन्दा पहिले पनि साथीको चीनाबाट गुण मिलाइन्छ । साथीसँग सम्बन्ध कस्तो हुन्छ ती सबैकुरा चीनाबाट...
चितवन, १९ जेठ - बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यकाअनुसार पोखरा...
एजेन्सी जेठ १९ – आरु गर्मी मौसमको निकै फाइदाजनक फल मानिन्छ । हल्का गुलियो यसको विशेषता त हो नै यसका साथै यसमा पाइने एन्जाइम, भिटामिन र फाइबर स्वास्थ्यका लागि लाभदायक...
दीपेन्द्र राई जतिसुकै सुन्दर भए पनि दाँत बिग्रेको छ भने मानिस कुरूप देखिन्छ । स्वस्थ दाँत मुस्कानको स्रोत मानिन्छ । सुन्दर मानिसको पहिलो प्राथमिकता दाँत पनि हो । त्यसो भए...
उत्तम बनेपाली फेसन डिजाइनर फेसनेबल तथा क्लासिक लुक्स देखिन ड्रेसअप मात्र नभएर गहनाको भूमिका पनि महत्वपूर्ण हुन्छ । आफ्नो पहिरनसँग मिलाएर गहना लगाउन नजान्दा असुहाउँदो देखिन सक्छ । त्यसैले...
पृथ्वीविक्रम खड्का ल्याब टेक्निसियन शुक्रराज सरुवा रोग अस्पताल रक्त परीक्षण गर्न अस्पताल वा ल्याबमा जाने क्रममा हतार गर्नु हुँदैन । केही समय आराम गरेर मात्र परीक्षण गर्ने रगत निकाल्नुपर्छ ...
बाबुकाजी पन्त उप–कार्यकारी निर्देशक राष्ट्रिय दुग्ध विकास बोर्ड मानव जीवनमा दैनिक कार्य, शारीरिक क्रियाकलाप, शारीरिक विकासका लागि प्रशस्तै शक्ति आवश्यक पर्छ । यस्तो शक्ति दूधको उपभोगबाट सजिलै प्राप्त गर्न...
घरमा पकाएर बढी भएको मासु सञ्चय गर्दा अक्सिजन नभएको स्थान छनोट गर्नुपर्छ । अक्सिजनले मासुमा जीवाणुहरूलाई जीवित राख्छ । अक्सिजन नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु बिगारेमा भने कुहिएर दुर्गन्धित...
डा. लक्ष्मी आवा छातीरोग विशेषज्ञ सुमेरु सिटी अस्पताल सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ । शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनु पर्छ । ...
अपनाउँदा शान्त बनाउन सकिन्छ बेकिङ सोडा बेकिङ सोडा छारीय प्रकृतिको हुने हुँदा जलेको वेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण जिब्रो जल्नासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु राम्रो हुन्छ...
सतिशकुमार देव सह–प्राध्यापक, क्लिनिकल फर्माकोलोजी,शिक्षण अस्पताल एन्टिबायोटिकको बढ्दो प्रयोग विश्वमै चुनौतीका रूपमा देखापरेको छ । एन्टिबायोटिक औषधि शरीरमा भएका विभिन्न कीटाणुविरुद्ध लड्न सक्ने क्षमता बढाउन प्रयोग गरिन्छ । एन्टिबायोटिकले...
आदर्श प्रधान प्रशिक्षक, होलिस्टिक माइन्डस एन्ड लाइफ सेलिब्रेसन सेन्टर यस्त जीवनमा मानिसलाई नचाहेर पनि तनाव निम्तिने गर्छ । यस्तो तनाव नियन्त्रण तथा व्यवस्थापन कसरी गर्ने भन्ने धेरैलाई चिन्ता छ...
एजेन्सी जेठ १८ – यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस् । कुनै...
डा. धनरत्न शाक्य –भर्खर १६मा टेकेको रुपक (नाम परिवर्तित)लाई अरु ठूला मानिसले झैं हातमा चुरोट च्यापी धूँवा उडाउँदै हिड्न मज्जा लाग्छ ।बिहेको जन्तीमा पाएको पानपरागबाट शुरु भएको शितलजीको निकोटिन...
चितवन, १७ जेठ । केहि समययता अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब देखि सुधारको बाटोमा अगाडी बढ्न थालेको छ । कर्मचारीको आन्तरिक गुटबन्दी र सञ्चालक समितिको रिक्ततासँगै सो...
एजेन्सी जेठ १७ – धुम्रपानबारे विभिन्न प्रकारका भ्रम प्रचलित छन् जस्तै यदि स्वस्थ खानाको सेवन गरे यसको नकारात्मक असर कम हुन्छ । तर यो कुरा एकदम गलत हो । यस्ता...
दीपक नेपाल योग प्रशिक्षक गरिने आसन भएकाले यसको नाम पनि त्रिकोणासन भएको हो । त्रिकोणासनबाट मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा धेरै नै लाभ प्राप्त हुन्छ । तर, यो आसन...
विपुला श्रेष्ठ मनोविमर्शकर्ता,होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी कुशल अभिभावक बन्नु निकै कठिन कार्य नै हो । राम्रो अभिभावकले बच्चाको व्यवहार परिवर्तन गर्नुभन्दा पनि कसरी हुर्काउने भन्ने महत्वपूर्ण...
नयाँ–नयाँ स्थानमा घुम्ने, ट्रेकिङ जाने प्रचलन पछिल्लो समय बढेको छ । यसरी समूहमा लामो यात्रामा निस्कनुअघि औषधि बोक्न भने बिर्सनु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन तथा थकाइ, भोकका कारण शरीरलाई...
डा. इन्दुप्रसाद ढुंगेल आँखारोग विशेषज्ञ नेपाल आँखा अस्पताल गर्मी मौसममा बालबालिकाहरूको आँखामा एलर्जीको समस्या देखिन्छ । अझ विशेषगरी ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकामा आँखाको एलर्जी बढी देखिने...
एजेन्सी जेठ १६ – तपाईंकी श्रीमती होस् वा प्रेमिका, हरेक सम्बन्धमा केही कुराको ध्यान राख्न निकै जरुरी हुन्छ । तपाईंको सानो गल्तीले पनि सम्बन्धमा दरार ल्याउन सक्छ । तपाईं पनि...
एजेन्सी जेठ १६ – मृगौला फेल हुनुलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ । डाक्टरका अनुसार मृगौला फेल हुनुको अर्थ दुबै मृगौलाले काम गर्न बन्द गरेको र अब डायलाइसिस वा...
एजेन्सी जेठ १५ – यदि तपाईं पनि आफ्नो पूजा घरमा धेरैजसो धुपबत्तीको प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंको लागि हो । सायद तपाईंलाई थाहा होला कि भगवानलाई खुसी गर्नका लागि...
ओन्ली माई हेल्थ जेठ १५ – प्याज निकै सजिलै पाइने खाद्य वस्तु हो । धेरैजसो मानिसहरु यसको तिखो गन्ध र काट्दा आँसु आउने भएकाले यसलाई रुचाउँदैनन् । तर प्याज कपालका...
एई अन्सारी वरिष्ठ फिजिसियन मोटोपनले शरीरको मेटाबोलिक प्रोसेस स्लो बनाइदिन्छ । कोलेस्ट्रोलको मात्रा पनि बढाउँछ । मेटाबोलिक प्रोसेस स्लो हुँदा र कोलेस्ट्रोल बढ्दा हाई ब्लडप्रेसरको खतरा हुन्छ । मोटोपनले...
दीपक नेपाल योग प्रशिक्षक पछिल्लो समय निकै चर्चित प्राणायम विधि हो, कपालभाती । यसमा कपालको अर्थ मस्तिष्क र भातीको अर्थ चम्काउनु भन्ने हुन्छ । त्यसैले यो प्राणायम निरन्तर गर्दा...
एजेन्सी जेठ १३ – केही मिडिया रिपोर्ट अनुसार नायिका सेलिना जेट्लीले दोस्रो पटक जुम्ल्याहा सन्तानलाई जन्म दिँदैछिन् । दोस्रो पटक पनि जुम्ल्याहा सन्तानकी आमा बन्न लागेकोमा आखिर किन र कसरी...