शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

काठमाडौँ । डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग