काठमाडौँ । शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न बिहान उठ्ने बित्तिकै टहल्नु राम्रो हो । यस्तो बानीले शरीरमा ऊर्जा स्तर बढाउँछ । शारीरिक स्वास्थ्यको साथमा मानसिक र भावनात्मक स्वास्थ्यलाई पनि फाइदा गर्छ । नियमित रूपमा...
काठमाडौँ । हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ । हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि...
काठमाडौँ । गर्मीको बेला छ । के खाँदा जिउलाई शीतल होला, के गर्दा शीतल हुन्छ भनेर हामी शीतल गराउने अनेकौँ खानेकुरा खान्छौँ, नुहाउँछौँ । आइसक्रिम बच्चादेखि बुढाबुढीसम्म सबैलाई मन...
पोखरा । नवलपुरका टकनारायण श्रेष्ठको २ वटै मिर्गौला फेल भएको छ । ३ वर्षअघि मिर्गौला फेल भएपछि उनी डायलायसिसको भरमा बाँचिरहेका छन् । सुरुमा निकै महँगो खर्च गरेर भरतपुर अस्पताल...
काठमाडौँ । काठमाडौँ उपत्यकाकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न नयाँ भवन निर्माण गरिएको छ । बेलायत सरकारको आर्थिक अनुदानमा नवनिर्मित सो भवनको मंगलवार उद्घाटन गरियो । ...
काठमाडौँ । दाँत सफा राख्न हरेक दिन दुई पटक बुरुस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । दाँतको स्वास्थ्य राम्रो बनाउन राम्रो...
काठमाडौँ । तरकारी वा खानेकुरालाई स्वादिलो बनाउन हामी कयौँ प्रकारका मसला वा जडीबुटीको प्रयोग गर्छौ । मसलाको प्रयोगले स्वाद त बढ्छ नै यसले हाम्रो शरीरलाई अनेक लाभ पनि गर्छ ।...
काठमाडौँ । गर्मीको मौसममा काँक्रोको खपत निकै धेरै हुन्छ । हामी काँक्रोको अचार वा सलाद बनाएर त खान्छौँ नै । नुन खुसार्नीमा चोपेर त्यत्तिकै पनि खाने गरिएको छ ।...
काठमाडौँ । अहिलेको हाम्रो जिन्दगी निकै भागदौडपूर्ण छ । व्यस्तताका कारण हामी आफ्नै लागि पनि खासै समय निकाल्न सकिरहेका छैनौँ । यो हाम्रो स्वास्थ्य र शरीर दुबैका लागि निकै हानिकारक...
काठमाडौँ । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्य घटाएको साता दिन नपुग्दै मूल्यमा वृद्धि गरेको छ । संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।...
काठमाडौँ । हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाकी एक वृद्धाको मृत्यु भएको भनिएको घटना अझै पुष्टि हुन सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती वृद्धाको ‘पोस्टमार्टम’ औषधिले नै निधन...
मानव स्वास्थ्यका लागि खानपान अति महत्त्वपूर्ण विषय हो । तर, पछिल्लो समय स्वास्थ्यलाई भन्दा स्वादलाई केन्द्रमा राखेर खानेकुरा खाँदा अधिकांशमा ग्यास्ट्रिकजस्ता समस्या देखिन्छ । बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’...
काठमाडौँ । दाङका एक दम्पती (परिचय गोप्य राखिएको)ले सन्तान जन्माउने योजना बनाएको दुई दशक नाघिसक्यो । अनिल (परिवर्तित नाम ) र रिता (परिवर्तित नाम) ले २५ वर्ष अगाडि विवाह गरेका...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सर्ने रोगको तुलनामा नसर्ने रोगले धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औँ पटक रक्तदान गरेका छन् । पार्टी निकट युवा सङ्गठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष...
काठमाडौँ । मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गमध्ये एक हो । यसले रगत फिल्टर गर्ने काम गर्छ । यसले खास गरेर युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त पदार्थलाई रगतबाट टाढा राख्ने काम...
भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन् । बालबालिकालाई सुर्ती र धूमपानबाट...
काठमाडौँ । गर्मीको मौसममा छालाको साथसाथै कपाललाई पनि विशेष हेरचाहको आवश्यकता पर्दछ । चर्को घामले पसिना धेरै आउँछ । टाउकोको छाला पसिनाले भिजिरहेको हुन्छ । कपालको जरा कमजोर बन्दछन् ।...
काठमाडौँ । वजन धेरै हुनु स्वास्थ्यका लागि खतरनाक हो । मोटोपनाका कारण शरीरमा अनेकौँ समस्या निम्तिन्छ । तर वजन कम हुँदा पनि उति नै हानिकारक हुन सक्छ । शरीर दुब्लो...
काठमाडौं । गर्मी महिना सुरु भइसकेको छ । गर्मीमा छाला चिल्चिलाउने, पोल्ने, डन्डीफोर आउने जस्ता छालामा अनेकौं समस्या आउँछ । यसका कारण छाला दिक्क लाग्दो देखिन थाल्छ । तर घरमै...
काठमाडौँ । एक नेपालीले वर्षमा औसत ९३ किलो खाना खेर फाल्ने गरेको पाइएको छ । कृषि अर्थविज्ञ डा. देवेन्द्र गौनले बर्सेनि एक व्यक्तिले घरबाट, फूड सर्भिस, खुद्रा लगायत क्षेत्रबाट उपभोग...
काठमाडौँ । अन्डा पोषक तत्त्वको पावर हाउस हो । यसमा कयौँ प्रकारको भिटामिन, मिनरल्स हुन्छ । यसको सेवनबाट उच्च मात्रामा एन्टिअक्सिडेन्ट पनि पाइन्छ । अन्डामा भिटामिन बी२ (राइबोफलेभिन), भिटामिन...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ । गर्मीको यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्ने चिकित्सकहरूको सुझाव छ । ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका...
काठमाडौँ । अहिलेको समयमा रक्तचापको समस्या घट्ला भन्दा उल्टै बढ्दै गइरहेको छ । विश्वभर करोडौं मानिस उच्च रक्तचाप वा निम्न रक्तचापको समस्याबाट ग्रसित छन् । वयस्क र वृद्धवृद्धाहरूमा मात्रै...
काठमाडौँ । अहिलेको बद्लिँदो जीवनशैलीमा मान्छेको खानपान बिग्रिँदै गएको छ । यसका कारण शरीर रोगको घर बन्दै गइरहेको छ । मधुमेह पनि खराब खानपानसँग सम्बन्धित एक रोग हो ।...
काठमाडौँ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दो छ । हाल तराईमा तातो हावा चल्ने र ‘लु’ लाग्ने उच्च सम्भावना छ । जलवायु परिवर्तनका कारण तातो...
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा खाली पेट घ्यू खाँदाको फाइदासम्बन्धी भिडियोहरू भाइरल भएका छन् । बलिउडका ठूल्ठूला अभिनेत्रीदेखि सोसल मिडिया इन्फ्लुएन्सरसम्मलाई यी भिडियोमा देख्न सकिन्छ । घ्यू हाम्रो शरीरका...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य...
क्यानबेरा । भारतीय मसला निर्माता कम्पनीहरू एमडीएच र एभरेष्टको समस्या कम हुने कुनै संकेत छैन । एक पछि अर्को गर्दै देशहरूले यी दुई कम्पनीको मसलामाथि कडाइ गरिरहेका छन् । ...
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ...
काठमाडौँ । सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड गर्ने र डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह...
ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक बढ्दै गएर घाउमा परिणत भएको अवस्था अल्सर हो । यसले क्यान्सरसम्मको...
काठमाडौँ । हाम्रो जिनले पुस्तौँ पुस्तासम्म असर पार्दछ । जिनले कसरी पुस्तौँसम्म असर गर्छ भनेर हेर्ने विज्ञानको शाखालाई एपिजेनेटिक्स भनिन्छ । तपाईंको हजुरबा हजुरआमाको खानपानले तपाई र तपाईंका बच्चाबच्चीहरूलाई...
काठमाडौँ । चुकन्दर पोषणले भरिपूर्ण तरकारी हो । यसको पात र जरा दुवै पोषणयुक्त हुन्छ । यसमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट जस्तो पोषक तत्त्व पाइन्छ । यसमा कोशमा भएको क्षतिसँग लड्ने...
काठमाडौँ । मधुमेहका बिरामीले औषधि भन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठिकसँग बनाउन वा यसको उपयोग गर्न सक्दैन । जसका कारण रगतमा निकै धेरै...
काठमाडौँ । नेपालमा हात्तीपाइले रोगको औषधि यो वर्षमात्रै खुवाइने भएको छ । नेपालबाट सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गरेरै छोड्ने सरकारी सङ्कल्प छ । वैशाख १६ गतेदेखि झापा,...
काठमाडौँ । हिउँदको सुक्खा याममा नेपालमा अधिकांश भागमा आगलागी, डढेलोको घटना बढ्ने गर्छन् । आगो तथा डढेलो निभाउने क्रममा मानिसहरू आगोले पोलेर घाइते हुन्छन् । घाइतेको प्रकृति अनुसार कतिपयले समयमा...
काठमाडौँ । गर्मीका महिनामा चिसो पानीको खाँदा हाम्रो शरीरमा कस्तो प्रभाव पर्न सक्ला ? चिसो पानी पिउनु सामान्य कुरा लाग्न सक्छ । तर यसको प्रभाव धेरै हुन्छ । जाडोको...
काठमाडौँ । गएको महिना पन्जाबको पटियालामा जन्मदिनको केक खाँदा मानवी नाम गरेकी १० बर्सिया बालिकाको मृत्यु भएको समाचार त तपाईँहरू मध्ये धेरै पढ्नु नै भयो होला । जन्मदिन मनाउन केक...
काठमाडौँ । नेपालमा औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२३ मा ६६५ औलोका बिरामीमध्ये ६४९ जना बाहिरबाट आएका थिए ।...