शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने

काठमाडौँ । सरकारले सात जिल्लामा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने भएको छ ।   इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम मार्फत आगामी १६ गतेदेखि सो अभियान सुरु