सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन

काठमाडौँ । करिब ४ हजार मिटर उचाइमा रहेको रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन भएको छ । गायक किरन भुजेल र निर्देशक, कोरियोग्राफर केशव राज भट्टले आफ्नो टिम सहित गएर उक्त स्थानमा म्युजिक भिडियो