सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फोटो फिचर

जापानी विदेशमन्त्री योको काठमाडौँ दरबार स्क्वायरमा (तस्बिरहरु)

काठमाडौँ । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन्। आइतबार काठमाडौँ आएलगत्तै मन्त्री योकोले दरबार स्कवायरको भ्रमण गरेकी हुन् । दरबार स्क्वायरको भ्रमणलगत्तै उनले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुई पक्षीय वार्ता गर्ने ...