काठमाडौं । परमा एकादशीको अवसरमा आज बिहानैदेखि बूढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। भगवान् विष्णुको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगिरहेका छन्। मन्दिर परिसरमा भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ। दर्शनका लागि लामो लाइन