काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा
काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमाका लागि पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले बिहानै स्नान गरेर पूजापाठसहित व्रत सुरु गरेका छन् । आजकै दिन तागाधारीले आफ्नो जनै...
काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर...
काठमाडौँ । मधेस प्रदेशको सिराहा जिल्लास्थित अम्बासमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । गत भदौ ९ गतेलाई तय भएको सचिवालय बैठक लगातारको वर्षापछि आएको बाढीका कारण स्थगित भएसँगै...
भक्तपुर । नुवाकोटका रोजिन लामाले अहिलेसम्म कि त पानीमा पौडी खेलेका थिए कि डुंगामा सयर गरेका थिए । तर यो पटक भने उनले पानीमाथि साइकल चलाएर नयाँ अनुभव गर्न पाए...
काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन बिहीबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । जनै पूर्णिमा नजिकिएसँगै बजारमा राखी जनै...
काठमाडौँ । इन्जिनियरिङ तर्फको शुल्कमा भारी वृद्धि गरिएको विरोधमा विद्यार्थीले साङ्केतिक रूपमा शव यात्रा निकालेका छन् । मंगलबार पुलचोक क्याम्पसबाट निकालेको शव यात्रामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भातृ संगठनले मसाल जुलुस निकालेका छन् । सोमबार साँझ उनीहरुले मसाल जुलुस निकालेका हुन् । धरानमा गाइकाटेको विरोधमा राप्रपा भातृ संगठनले मसाल जुलुस निकालेका...
काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ । जबरजस्ती करणीको कसुरमा आइतबार...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार आवास गृह हस्तान्तरण गरेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको भैंसेपाटीमा तयार आवास गृह हस्तान्तरण गरेका हुन् । ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायम राखेको छ । सोहीअनुसार अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको...
काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । संसद्बाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी...
काठमाडौँ । शनिबार निधन भएका कलाकार सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा केही घण्टा राखिएको थियो...
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता लिन विद्यार्थीले संगठनले दवाव बढाएका छन् । विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आज बालुवाटार घेराउ गरेको । सो...
काठमाडौँ । भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै काठमाडौँकाे भद्रकालीमा विरोध प्रदर्शन भएको छ । शनिवार बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेको हो । ...
काठमाडौँ । नेपाली कला संस्कृति र दैनिकीमा आएका परिवर्तनलाई आत्मसात् गर्दै विभिन्न कलाकारले बनाएका कलाकृतिको प्रदर्शनी हिमालयन आर्ट फेस्टिभल २०२३ नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । क्यानभासका माध्यमबाट कलाकारहरूले...
काठमाडौँ । काठमाडौँको सभ्यतासँग जोडिएको बागमती नदीमा शनिवार बिहान केही अनौठो दृश्य देखियो । बागमतीमा केही थान र्याफ्ट र डुङ्गामा मानिसहरू सवार थिए र उनीहरू मनसुनसँगै उर्लिएको बागमतीमा नौका विहार...
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । काठमाडौँमा किमा नुडल्सको लोकप्रियता बढ्दो छ । किमा नुडल्स खानका लागि बौद्ध पुग्ने युवायुवतीहरूको घुइँचो नै लाग्ने गर्छ । साम्बाला चाउचाउ कारखाना सञ्चालक...
काठमाडौँ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँस्थित भारतीय राजदूतावास र नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले शुक्रबार संयुक्त रूपमा ‘आऔँ खेल खेलौँ’ नामक खेलकुद कार्यक्रम आयोजना गरेको छ । ...
काठमाडौँ । चार दलीय समाजवादी मोर्चा नेपालले प्रदेशस्तरीय पहिलो सन्देश/घोषणासभा गरेको छ । शुक्रबार पर्साको वीरगन्जमा मोर्चाका शीर्ष नेताहरुको सहभागितामा सभा गरिएको हो । भदौ ४ गते बसेको समाजवादी...
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूले शुल्क वृद्धिको विरोध मार्चपास गरेका छन् । शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा मार्चपास गरेका हुन् । विद्यार्थीहरूले केही दिनदेखि...
काठमाडौँ । काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाएका छन् । बिहीबार काठमाडौँको टुँडिखेलमा उनीहरुले भव्य रूपमा गौरा पर्व मनाएका हुन् । गौरा पर्व कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने...
ललितपुर । पाटनका बुद्धहरू आफ्नो बिहारबाट निस्किएका छन् । यल पञ्चदान भनिने यो पर्वमा बौद्ध धर्मावलम्वीहरूले दीपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ । आजको दिन...
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा पुगेर श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । श्रेष्ठलाई सर्वोच्चमा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । ...
काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा पार्टीका सबै...
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्कमा भारी मात्रामा वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्कमा भारी मात्रामा वृद्धि भएपछि...
काठमाडौँ । नेपाल प्रहरी श्रीमती संघले ३९ औं वार्षिक उत्सव मनाएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच संघले ३९ औं वार्षिक उत्सव मनाएको हो । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सडकमा साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र सम्मानजनक व्यवस्थापनको माग गर्दै आइतबार विरोध प्रदर्शन भएको छ । शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत...
काठमाडौँ । काठमाडौँको सभ्यताको रूपमा चिनिएको बागमती र यसका विभिन्न सहायक नदीको प्रदूषणको बारेमा समय समयमा चर्चा परिचर्चा हुने गरेको छ । ढल र फोहोर मिसिँदा खोला प्रदूषित हुने गरेको बताइन्छ...
काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धामा थाइल्यान्डकी खुसी कार्की र सिक्किमका प्रितम राई विजेता बनेका...
काठमाडौँ । काठमाडौँमा ‘नरेश सूर्या क्लासिक नेपाल’ बडी बिल्डिङ प्रतियोगिता आयोजना गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा विभिन्न वर्गमा सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए । खरेल अर्गनाइजेसनले आयोजना...
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विभिन्न क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरू भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरू मिचेर निजी स्वार्थका लागि...
सिन्धुपाल्चोक । पाँच पोखरी, प्राकृतिक छटाहरू भरिपूर्ण पैदल गन्तव्य हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा अवस्थित पाँचपोखरीको आफ्नो सांस्कृतिक र धार्मिक मान्यता पनि रहेको छ । राजधानी काठमाडौँबाट...
काठमाडौँ । बङ्गलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक...
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्ला दिनमा केही अल्मलिए पनि अब पुरानै अवस्थामा ल्याइने बताएका छन् । बिहीबार रामेछापमा...
काठमाडौँ । नेवा: समुदायले मनाउने गरेको गुँला पर्व अर्थात नवौँ महिना पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात नवौँ महिना...
काठमाडौँ । संयुक्त विद्यार्थी आन्दोलनले शिक्षामा निजीकरण अन्त्यसहितको शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेको छ । विभिन्न विद्यार्थी सङ्गठन आबद्ध सो सङ्गठनले बुधवार माइतीघर मण्डलामा सिठी बजाएर विरोध...
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को विधान सम्मत केन्द्रीय समिति विस्तार पक्षधर संघर्ष समितिले रिले अनसन सुरु गरेको छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा नेविसंघको असन्तुष्ट पक्षले बुधबारदेखि रिले अनसन...
काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले बुधबार नेपाल आयल निगमको कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर...