काठमाडौँ । चार जनाको धारिलो हतियार प्रहर गरी हत्या भएपछि काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा सन्नाटा छाएको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा
काठमाडौँ । संघीयताको खारेजी, राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । सो पार्टीले संवैधानिक राजतन्त्रको पुनर्स्थापना,...
काठमाडौँ । नेपाल शिक्षक महासंघले नयाँ शिक्षा विधेयक जलाएको छ । सरकारले संसदमा दर्ता गरेको नयाँ शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै महासंघले शुक्रबार माइतीघर मण्डलमा सो विधेयक जलाएको हो । ...
काठमाडौँ । ललितपुर स्थित पाटन हाइस्कुलले स्थापनाको सय वर्ष पूरा गरेको छ । १९८१ साल भदौ २९ गते स्थापना भएको यो स्कुलले विभिन्न कार्यक्रमका साथ शतवार्षिक समारोह सम्पन्न गरेको छ...
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाले ९ करोडको लागतमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको छ । शुक्रवार आयोजित एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य...
काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ...
काठमाडौँ । १९ औँ एसियाली खेलकुद खेल्न चीन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खेलाडीहरूको बिदाइ गरिएको हो । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । ...
काठमाडौँ । सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले सुन तस्करीमा प्रयोग भएका विभिन्न सामानहरु पनि सार्वजनिक गरेको छ । ...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । गौवंश हत्याको विरोधका साथसाथै हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवासमा लगिएको छ । बुधबार दिउँसोसम्म पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीर त्यसपछि...
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान बुधबारदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियान शुभारम्भ गरेका...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिएका छन् । एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्रीले नेम्वाङलाई श्रद्धाञ्जलीको फूल चढाएका...
काठमाडौँ । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार...
काठमाडौँ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो । हृदयघातपछि...
काठमाडौँ । कलंकी–वसुन्धरा चक्रपथ विस्तारका लागि आवश्यक ‘सर्भिस ट्र्याक’ निर्माण तीव्र गतिमा अघि बढेको छ । ‘ट्र्याक’ निर्माण चक्रपथ सुधार योजनाले गर्दैछ । गत साउनदेखि आयोजनाले ‘ट्र्याक’ निर्माण सुरु गरेको...
काठमाडौँ । भ्रष्टाचार र मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेकपा (एमाले) को भ्रातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठनले प्रदर्शन गरेको छ । आइतबार सो संगठनका नेता कार्यकर्ता माइतीघरमा भेला...
काठमाडौँ । चाडपर्व सुरु हुन लागेसँगै माटोका मूर्ति बनाउने कलाकार (मूर्तिकार) व्यस्त बन्न थालेका छन् । नेपालीका ठूला पर्व दसैँ तिहार नजिकिएसँगै कलाकाहरु माटोका मूर्ति बनाउन व्यस्त हुन थालेका हुन्...
काठमाडौँ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बिपी साहित्य महोत्सव सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार महोत्सवको उद्घाटन गरेका हुन् । बिपी कोइरालाको ११० औं जन्म जयन्तीको...
काठमाडौँ । सधैं जसो प्रदुषणले ढाक्ने काठमाडौँ उपत्यका मनसुन बिदा हुन लाग्दा निकै मनमोहक देखिएको छ । बर्खाले वायुमण्डलमा रहेको प्रदुषण पखालेसँगै वायुको गुणस्तर पनि स्वच्छ भएको छ । ...
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा । नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुली गढी र अर्को पाल्पा दरबारमा...
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा सो पार्टी निकट युवा संगठन तरूण दलले प्रदर्शन गरेको छ । उक्त संगठनले शुक्रबार रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । ...
काठमाडौँ । आरती साहको न्यायका लागि काठमाडौँ माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको...
काठमाडौँ । नेपालले अंग्रेजलाई हराएको खुसीयालीमा पाल्पामा विजयोत्सवका रुपमा ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्रा मनाइएको छ । पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा भगवतीको रथयात्रा निकालिएर...
विराटनगर । विराटनगरमा आज आयोजित राधाकृष्ण रथयात्रामा हजारौं सहभागी भएका छन् । ५५ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ । विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट दिउँसो...
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरुले विश्व क्रिकेटका महारथि देशहरूसँग खेल जित्न नसके पनि नेपाली...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन भएको...
काठमाडौँ । भगवान् श्रीकृष्णको जन्म भएको अवसरमा देशभर पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै छ । आजको दिन पाटनको कृष्ण मन्दिरमा भीड लागेको छ । पौराणिक कथन अनुसार अन्याय,...
काठमाडौँ । काठमाडौं र आसपास क्षेत्रमा हुने जामले सर्वसाधारणलाई आजित बनाउँछ । बढ्दो सावरी चाप र भीआईपीका नाममा हुने सवारीले जनतालाई थप सास्ती प्रदान गर्दै आएको छ। यही समस्या...
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो समेत च्यातेका छन् । नेपाल आयल निगमले...
काठमाडौँ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेशको नामकरणको विरोधमा ललितपुरमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोकबाट ललितपुर...
काठमाडौँ । नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ । शनिवार बानेश्वरस्थित युवासंघ कार्यालयबाट संसद् भवनतर्फ...
काठमाडौँ । जनतालाई सहज र सरल रूपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो । तर आफै अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर...
नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको...
भारतीय पोखरी हेरोन वा प्याडीबर्ड (अर्डियोला ग्रेइ) अर्थात् नेपालीमा आसकोटे बकुल्ला, यो बकुल्ला प्रजातिको एउटा सानो चरा हो। विश्व मूलको दक्षिणी इरान र पूर्वमा भारत, नेपाल, बर्मा, बङ्गलादेश र श्रीलङ्कामा...
काठमाडौँ । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको...
काठमाडौँ । राजधानीमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट इन्टरनेश्नल एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा इन्टेरनेश्नल एक्स्पो सुरु भएको हो । तीन दिनसम्म आयोजना हुने प्रदर्शनीमा...
काठमाडौँ । प्रत्येक वर्ष मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को दोश्रो दिन आज पनि काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आज...
काठमाडौँ । यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा प्राइड परेड प्रदर्शन गरेकाे छ । बिहीबार यौनिक अल्पसंख्यक समूहका सदस्यहरुले राजधानीमा प्राइड परेड प्रदर्शन गरेका हुन् । गाईजात्राको अवसरमा अरू समुदायले दिवंगत आत्माको सम्झनामा गाईजात्रा...
भक्तपुर । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज भक्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको...