शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

प्लटिङमा पहिरो (फोटो फिचर)

शहरमा खाली ठाउँ छैन । जग्गा व्यवसायीले  काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ ।