नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदका दुई उम्मेदवारमध्ये भीम रावल सोमबार दिनभरजसो महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफूलाई मत दिन आग्रह गरिरहेका देखिए । तर अध्यक्ष पदका अर्का उम्मेदवार केपी शर्मा ओली भने उम्मेदवारी दर्तापछि महाधिवेशन
सर्वसम्मत गर्ने प्रयास विफल भएपछि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको तयारी थालिएको छ । पदाधिकारीका विभिन्न पदमा उम्मेदवारी दिने काम सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम...
बिहान १० बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र ५ बज्न लागिसक्दा पनि अझै सुरु हुन सकेको छैन । शनिबारको बन्दसत्रले पदाधिकारी र सदस्यहरु चयनको सर्वाधिकार...
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो । सहमतिमा पदाधिकारी चयनको प्रयासका लागि...
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन । आज बिहान १० बजेदेखि महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यतालिका रहेको थियो । तर, साढे १ बजिसक्दा पनि बन्दसत्र सुरु हुन...
गणेश दुलाल चितवन । नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन...
न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानुन व्यवसायीसँगै पेसागत सङ्गठनहरूले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास...
एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र सञ्चालन हुने सौराहास्थित होटल सेभेन स्टार परिसमा बेग्लै रौनक देखिन्छ। बन्द सत्रस्थललाई भव्य बनाउन स्वयम् सेवकहरू मञ्च निर्माणदेखि वाल पेन्ट, आवश्यक ब्यानर टाग्नेलगायतका काममा...
कुलप्रसाद काफ्ले चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । १० मंसिरमा नारायणी नदी किनारमा...
नुवाकोटका देवराज अधिकारी साथीहरूसँग सौराहा घुम्न आएका छन् । कोरोना सङ्क्रमण बढेपछि कतै घुम्न नपाएको अवस्थामा सौराहा घुम्न आएको उनले बताए । उनले भने–‘कोरोना भयो, बाहिर निस्कन पनि पाइएन, अहिले...
सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरूद्धको खोप लगाउन थालेको छ । काठमाडौं र ललितपुरमा आइतबारदेखि लगाउन थालिएको यो खोप अभियान मंगलबारसम्म जारी रहनेछ । ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार बिहान पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिएको छ । उक्त योग शिविरमा मन्त्री प्रेमबहादुर आलेसहित भारतीय योगगुरु...
आज अन्तर्राष्ट्रिय बाल दिवस । नेपालमा पनि यसलाई विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइँदैछ । यही क्रममा छोरीहरुको सम्मानमा विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबको संयुक्त आयोजनामा १०८ कन्या पूजाको आयोजना...
काठमाडौं उपत्यकामा रहेका शिख धर्मावलम्बीहरुले विभिन्न गुरुद्धारामा भेला भएर गुरु नानक जयन्ती मनाएका छन् । ललितपुरको कुपण्डोलस्थित गुरुद्धारामा धुमधामका साथ उनीहरुले गुरु नानकलाई सम्झिएका हुन् । त्यसैगरी, काठमाडौँको पशुपति तथा...
अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) ले महाराजगन्जस्थित दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन गरेको हो । एमसीसी पारितका लागि दवाव दिनकै लागि अमेरिकी विदेश...
पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार...
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई...
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि...
कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यका सहित देशभरका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई खोप दिन सुरु गरिएको हो ।...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्च अदालतमा धर्ना दिएको हो। बारले प्रधानन्यायाधीशलाई...
पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार साँझ राजधानीको त्रिचन्द्र कलेज परिसरमा अनेरास्ववियूका कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका...
पशुपतिनाथदेखि काशी–विश्वनाथसम्मको मोटरसाइकल यात्रा बिहीबारबाट सुरू भएको छ । ३४ वटा बाइकमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको राइडर ग्रुप...
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको...
सर्वसाधारणले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । भौतिक पूर्वाधार निर्माण गरिएको...
राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको उपलक्ष्यमा आज कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य पनि दिएकी थिइन् । कमलपोखरीअघि राष्ट्रपति भण्डारी गौरीघाट पनि...
छठ पर्वका लागि पशुपतिस्थित गौरीघाटलाई भव्य रूपमा सिँगारिएको छ । घाट बनाउने, बत्ती जडान गर्ने, नदी सफाइ गर्नेलगायत मुख्य काम सम्पन्न भइसकेको गुह्येश्वरी गौरीघाट छठ समितिका अध्यक्ष अनिल सिंहले रातोपाटीसँग...
हिन्दु नेपालीको पर्व तिहार सकिएसँगै अर्को पर्व छठको रौनक सुरु भएको छ । विशेषगरी तराई भूभागमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत कतिपयले मनाउन थालेका...
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइएको छ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका...
कार्तिक शुक्ल प्रतिपदालाई नेवार समूदायले म्हः (आत्म) पूजा गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि...
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने...
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन्...
काठमाडौंको ब्यस्त शहर न्युरोड, असन लगायतका शहरमा फूल र माला किन्नेहरूको चहलपहल बढेको छ । भाइटिकाको दिन चेलीबेटीले आफ्ना दाजुभाइलाई फूलको माला पहिराउने र पुज्ने गर्दछन् । चेलीबेटीले दाजुभाइलाई...
नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर तिहारको अवसरमा कुकुरलाई पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा अब्बल बनाउने केनाइन महाशाखामा कुकुहरुले कला प्रदर्शनी पनि गरेका छन् । अपराध...
कुकुर तिहारको अवसरमा नेपाली सेनाले भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा पालिएका कुकुरको पूजा गरेको छ । गुल्ममा रहेको डग केनलमा हाल जर्मन सेफर्ड २३, लेब्राडोर ५५ र ककर स्पाइनल ७,...
तिहारलाई फूलहरुको पर्व पनि भनिन्छ । के सहर के गाउँ, त्यसैले त तिहारको समयमा जताजतै फूलैफूल देख्न सकिन्छ । घर आँगनदेखि बारीहरु ढकमक्क बनेको छ धेरैको बस्तीहरु । कतिपयले तिहारकै...
चाडपर्वमा कोरोनाभाइरसको सङ्क्रमण नफैलियोस् भनेर सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था गरेको छ । उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क...
हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला,...
दोस्रो ‘मिस युनिभर्स नेपाल’ शनिबार एक भव्य समारोहका बीच सम्पन्न भयो । उक्त अवसरमा १५ प्रतियोगीलाई पछि पार्दै सुजिता बस्नेतले ताज जित्न सफल भइन् । विश्व प्रतिष्ठित सौदर्य प्रतियोगिता ‘मिस...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन सुरु...
काठमाडौं । आइतबार बिहानैदेखि राहदानी विभागमा पासपोर्ट (एमआरपी) बनाउनेको भीड देखिएको छ । नारायणहिटीको दक्षिण गेटमा दोहोरो लाइन छ । राहदानी विभागले मंगलबारपछि आज टोकन बाढ्दैछ । बुधबार, विहीबार र...
ललितपुरमा जनावरहरूका लागि बाटो काट्नका लागि आफ्नै जेब्राक्रस बनाइएको छ । ललितपुर महानगरपालिकालाई पशु कल्याणमैत्री नमुना महानगरपालिका बनाउनका लागि नेपालमै पहिलो पटक, सडकमा रहेका बाटो काट्ने स्थानमा पशुको पञ्जा (Paw...