शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

सकेला उधौलीको रमझम, तस्बिरमा हेर्नुहाेस्

किरात समुदायले टुडिखेलमा सकेला उधौली चाड मनाएका छन् । सकेला उधौली चाड जाडो मौसम सुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै ओरालो (बेँसी) लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ । किरात समुदायले आफूले लगाएको अन्नबाली