मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

बिसु पर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली । सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व ...