काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा लिग चरणका खेलहरु सकिएका छन् । लिग चरणमा कुल ७० खेल खेलिए । प्रत्येक टोलीले १४–१४ खेल खेल्दै आफूलाई अब्बल सावित गर्ने प्रयास गरे । लिग चरणमा...
काठमाडौँ । चर्चित भारतीय क्रिकेटर विराट कोहलीले वैशाख २९ गते टेस्ट क्रिकेटबाट अप्रत्याशित रूपमा संन्यासको घोषणा गरे । आफ्ना सहकर्मी रोहित शर्मालाई पछ्याउँदै सन्न्यासको घोषणा गरेका थिए, कोहलीले । त्यसअघि...
काठमाडौँ । लेस्टर सिटीले इङ्ल्यान्डका प्रभावशाली स्ट्राइकर जेमी भार्डीका लागि फ्लिटउड टाउनलाई १० लाख पाउण्ड तिरेको पनि १३ वर्ष बितिसकेको छ । सात वर्षअघि नै इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट विदा लिए...
गुलिएम बालाग काठमाडौँ । जब लिभरपुलका पूर्व डिफेन्डर एलन ह्यान्सेनले सन् १९९५-९६ को प्रिमियर लिग सिजनको सुरुवातमा भने, ‘तिमी बच्चाहरूसँग केहि जित्न सक्दैनौँ’, त्यतिखेर एलेक्स फर्गुसनको युवा म्यानचेस्टर युनाइटेड टोलीले उनलाई...
अमेरिकाकी चर्चित महिला मुक्केबाज हुन्, भर्जिनिया फुच्स । उनले ओलम्पिक खेलकुदमा देशको प्रतिनिधित्व गरेकी छन् । विश्व च्याम्पियनसिप, पान अमेरिकन खेलकुदजस्ता विभिन्न ठुला प्रतियोगितामा उनले पदक पनि जितेकी छन् । ...
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले भारतको इङ्ल्यान्ड भ्रमणको सँघारमा सोमबार टेस्ट क्रिकेटबाट सन्न्यास लिएका हुन् । विराटले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट...
काठमाडौँ । इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर हुन्, ह्यारी केन । देशका लागिमात्र होइन, ३१ वर्षीय केनले हालसम्म आफूले व्यावसायिक फुटबल खेलेका हरेक क्लबका अब्बल प्रदर्शन गर्दै आएका छन् । ...
धुलिखेल । काठमाडौँ विश्वविद्यालय (केयू) को केन्द्रीय परिसर धुलिखेलमा पहिलोपटक “केयू रनिङ शिल्ड २०८२” आयोजना भइरहेको छ । वैशाख ५ गतेदेखि सञ्चालनमा आएको प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ, जसमा...
धनगढी । तराईको चर्को घाम र गर्मी । दिनको तीन घण्टा अभ्यास, थकित शरीर । पसिनाले लतपतिएको शरीरले थकाइको संकेत दिए पनि संगीता बिष्ट त्यसलाई नजरअन्दाज गर्छिन् । आजको...
काठमाडौँ । घरेलु खेलकुदको ‘ओलम्पिक’ का रूपमा परिचित बृहत् राष्ट्रिय खेलकुद फेरि पनि पुरानै नियति भोग्न बाध्य बनेको छ । चार पटक मिति परिवर्तन भइसक्दा पनि यसको १०औँ संस्करण आयोजना...
नेपालमा मात्र होइन विश्वभर जुनसुकै देशमा पनि बृहत् राष्ट्रिय खेलकुदलाई विशेष महत्वका साथ हेरिन्छ । खेलकुदका प्रतिभा खोजी गर्ने र पूर्वाधार विकासमा फड्को मार्ने यो उपयुक्त अवसर हो । तर...
प्रतिभाशाली खेलाडी उत्पादनको दृष्टिकोणले राष्ट्रिय खेलकुदको निकै ठुलो महत्त्व हुन्छ । देशको सबैभन्दा बृहत् प्रतियोगिता भनेकै राष्ट्रिय खेलकुद हो । म आफै पनि राष्ट्रिय खेलकुद प्रतियोगिताबाटै उदाएको खेलाडी हुँ ।...
सुर्खेत । बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धि सार्वजनिक गर्ने क्रममा वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालाको काम सम्पन्न भइसकेको उल्लेख गरे । प्रगति विवरणमा सामाजिक मन्त्रालय...
धनगढी । किरण देउवा डडेल्धुरा जिल्लाको १९ वर्षमुनिको क्रिकेट टोलीका उपकप्तान हुन् । खेल प्रतिभाकै कारणले छात्रवृत्ति पाएर धनगढीमा पढ्दैछन् । गत जेठमा डडेल्धुराको परशुराम नगरपालिका–१२ को रंगमैदानमा यू–१९ सुदूरपश्चिम...
धनगढी । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एशिया छनोटका लागि प्रारम्भिक चरणमा २८ खेलाडी चयन गरेर बन्द प्रशिक्षणमा राखेको छ । मंगलबारदेखि क्यानले बन्द...
काठमाडौँ । लुम्बिनी प्रदेशका तीन रंगशालामा तीन सातासम्म चलेको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता विभागीय टोली नेपाल पुलिस क्लबलाई विजेता बनाउँदै सकिएको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा...
सुर्खेत । फागुन २५ गते वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालामा दशौँ राष्ट्रिय प्रतियोगिता मूल आयोजक समितिको सचिवालय उदघाटन गर्दै केन्द्रका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रदेश सरकारलाई भनेका थिए– अब प्रतियोगिता जसरी...
काठमाडौँ । आईपीएलको १८ औँ सिजन शनिबारदेखि सुरु हुँदैछ। उद्घाटन खेल कोलकातामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिनेछ। सन् २००८ मा खेलिएको आईपीएलको पहिलो सिजनदेखि नै दुवै टोली...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । ऐतिहासिक ईडेन गार्डेन्स स्टेडियममा हुने कोलकाता नाइट राइडर्स र रोयल...
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा सहभागी टोलीहरू अन्तिम तयारीमा व्यस्त छन्...
काठमाडौँ । युरोपियन फुटबलको पारखीका लागि नौलो नाम होइन, न्युक्यासल युनाइटेड । इङ्ल्यान्डका चर्चित क्लबहरूमध्ये न्युक्यासल युनाइटेड पनि एक हो । न्युक्यासल युनाइटेड आफैमा निकै लामो इतिहास बोकेको क्लब पनि...
काठमाडौँ । भारतलाई च्याम्पियन्स बनाउँदै आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सकिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको फाइनल खेलमा न्युजिल्याण्डलाई चार विकेटले हराउँदै भारतीय टोलीले उपाधि हात पारेको हो...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा समूहगत चरणका खेलहरू सकिएका छन् । सेमिफाइनल समीकरण पनि पुरा भएको छ । भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्...
काठमाडौँ । ‘मिनी वर्ल्ड कप’ का रूपमा परिचित च्याम्पियन्स ट्रफीको नवौँ संस्करण बुधबारदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको आठौँ संस्करण इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना भएको थियो । च्याम्पियन्स ट्रफी कुनै पनि दुई राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको यो दोस्रो पटक थियो...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको छैटौँ संस्करण अफ्रिकी महादेशमा आयोजना भएको थियो । प्रतियोगिताको छैटौँ संस्करण सन् २००९ को सेप्टेम्बर २२ देखि अक्टोबर ५ तारिखसम्म दक्षिण अफ्रिकामा सञ्चालन भएको थियो । ...
काठमाडौँ । इङ्ल्यान्डबाट फर्किए आईसीसी च्याम्पियन्स ट्रफीको पाँचौँ संस्करण पुनः दक्षिण एसियामै आइपुगेको थियो । यो संस्करण सन् २००६ अक्टोबर ७ देखि नोभेम्बर ५ तारिखसम्म भारतमा आयोजना भएको थियो ।...
काठमाडौँ । एकदिवसीय ढाँचाको क्रिकेटमा ‘मिनि विश्वकप’ का रुपमा परिचित आईसीसी च्यान्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगिता पाकिस्तान र यूएईमा आयोजना हुनेछ । प्रतियोगितामा आठ...
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको चौथो संस्करण सन् २००४ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । प्रतियोगिता सेप्टेम्बर १० देखि २५ तारिखसम्म सञ्चालन भएको थियो । अघिल्लो संस्करणजस्तै चौथो संस्करणमा पनि...
दोस्रो संस्करण अफ्रिकामा आयोजना भएपछि आईसीसी च्याम्पियन्स ट्रफीको तेस्रो संस्करण फर्किएर दक्षिण एसियामै आइपुगेको थियो । त्यसअघि प्रतियोगिताको पहिलो संस्करण पनि दक्षिण एसियाली राष्ट्र बंगलादेशमा आयोजना भएको थियो । प्रतियोगिताको...
काठमाडौँ । च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट्स सदस्य राष्ट्रले नै आयोजना गर्ने अवसर पाएको थियो । प्रतियोगिता सन् २००० को अक्टोबर ३ देखि अक्टोबर...
काठमाडौँ। आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो संस्करण बंगलादेशमा आयोजना भएको थियो । प्रतियोगिता सन् १९९८ को अक्टोबर २४ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन भएको थियो । च्याम्पियन्स ट्रफीको पहिलो संस्करण ‘आईसीसी...
विश्वका ५४ प्रतिशत बडीबिल्डर (शारीरिक सुगठन खेलाडी)ले नियमित रूपमा ‘स्टेरोइड’ (मानव निर्मित हर्मोन)को प्रयोग गरिरहेको पाइन्छ । त्यसमध्ये २० देखि ४० वर्ष उमेर समूहका खेलाडी पर्छन् । ‘स्टेरोइड’को अति प्रयोगका...
काठमाडौँ । सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो प्रतियोगिताका रूपमा आईसीसी टी–२० विश्वकप आयोजना भयो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपको उपाधि भारतले जित्यो...
काठमाडौँ । विश्व खेलकुदमा विभिन्न अमिट छाप छोड्दै सन् २०२३ हामीसँग बिदा हुने तयारीमा छ । यो अवधिमा विश्व खेलकुदमा थुप्रै महत्त्वपूर्ण घटना भएका छन् । तर, यही अवधिमा विश्व...
महिला खेलाडीले आफ्नो सक्रिय खेल जीवनपश्चात् पनि आफ्नो शारीरिक शक्ति तथा क्षमतालाई कायम राख्न नियमित प्रशिक्षण गरिरहेका हुन्छन् । समय–समयमा भेट्रान प्रतियोगितामा सहभागी पनि भइरहेका हुन्छन् । त्यस्ता महिला खेलाडीले...
काठमाडौँ । एकपछि अर्को प्रतिबन्धित औषधि सेवन (डोपिङ) का घटनाको कारण विश्व टेनिसका लागि सन् २०२४ निराशाजनक रह्यो । एक वर्षको अवधिमा विश्व टेनिसका तीनजना चर्चित खेलाडी डोपिङ परीक्षणमा असफल...
नेपाल क्रिकेट संघ (क्यान) द्वारा पहिलो पटक आयोजित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) हालै सफलतापूर्वक सम्पन्न भएको छ । एनपीएलको भव्य सफलतासँगै विश्वव्यापी रूपमा नेपाली क्रिकेटको चर्चा पनि चुलिएको...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउँदै शनिबार सम्पन्न भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय...
एस सुजाथा आठ वर्षको बालकको सपना के हुन सक्छ ? कुनै नयाँ भिडियो गेम, मन परेको खेलौना वा रमाइलो लाग्ने ठाउँ घुम्न जाने यस्तै–यस्तै; योभन्दा धेरै भयो भने आफूलाई मनपर्ने...
काठमाडौँ । भारतमा सन् २०२५ मा आयोजना हुने महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिनी अक्सनमा यसपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका (क्याप्ड) भन्दा देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका (अनक्याप्ड) खेलाडीहरू बढी चर्चामा...