मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

न्यूक्यासलसँग चेल्सी पराजित

काठमाडौँ ।  शनिबार राति भएको प्रिमियर लिगको खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलमा न्यूक्यासलका लागि एन्थोनी गोर्डनले गरेको सुरुवाती गोल नै निर्णायक सावित भयो । गोर्डनले खेलको १८ औँ मिनेटमा गोल