धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपीए कैलाली प्राइड लिगको सेमिफाइनलमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। बाजुराको बुढीगंगा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका ‘बी’ अन्तिम चारमा