कञ्चनपुरमा भारतीय नागरिकको शव फेला
सोमबार, ३१ जेठ २०७३, १२ : १५
कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा आज एक जना भारतीय नागरिकको शव फेला परेको छ ।
भारतको उत्तर प्रदेशको कमलापुरी कलौनी बस्ने ७५ वर्षीय रामविलासको शव प्रहरीले उखु बारीमा फेला पारेको हो ।
“साइकलसहित उखु बारीमा शव फेला पारेका छौँ” इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले भने । शवको अनुसन्धानको कार्य भइरहेकाले मृत्युको कारणबारे अहिलेनै भन्न नसकिने उनले बताए ।
भारतमा रहेका उनका आफन्तलाई खबर गरिएकाले आए पछि घटनाबारे थप जानकारी हुने उनको भनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण