६ किलो सुनसहित समातिएका तामाङ सार्वजनिक
सोमबार, ३१ जेठ २०७३, १३ : ३३
रसुवा–६ किलो अवैध सुनसहित आइतबार रसुवागढीबाट समातिएका टिमुरे–५ का २७ वर्षीय काङ्काङ् तेन्जेन तामाङलाई प्रहरीले आज धुन्चेमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सिमा प्रहरी चौकी टिमुरे र प्रहरी चौकी रसुवागढीबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गर्दा पहेलो रंगको कपडामा खण्ड खण्ड गरी धागोले सिलाई कम्मरमा बाँधी ल्याएको अवस्थामा उक्त सुन बरामद भएको थियो । रसुवा प्रहरीले उनलाई अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको लागी राजश्ब अनुसन्धान बिभाग हरीहर भवन पुल्चोक पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण