अपडेट
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सोमबार, १६ चैत २०८२, १६ : १४
सारांश
- सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
- बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि आज दोस्रो मन्त्रिपरिषद् बैठक बसेको हो।
- बैठकले सरकारका कार्ययोजना कार्यान्वयनबारे छलफल र निर्णय गर्ने बुझिएको छ।
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठक हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनबारे थप छलफल र निर्णय गर्ने बुझिएको छ ।
यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही बताइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण