काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले अन्य राजनीतिक दलहरूको तुलनामा नेपाली कांग्रेस सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन् । ललितपुरको सानेपामा आयोजित नेपाल थारु सङ्घको प्रथम महाधिवेशनलाई शनिबार सम्बोधन...