आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको...