सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

सुनको मूल्यमा ३०० रुपैयाँको गिरावट, चाँदीको स्थिर

काठमाडौँ । दुई दिनको स्थिरतापछि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो...