बग्दाद । इराकस्थित अमेरिकी दूतावासले राजधानी बग्दादमा इरान समर्थित सशस्त्र समूहहरूले आगामी २४–४८ घण्टाभित्र आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । इराकमा रहेको दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल देश छोड्न पुनः आग्रह...