बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

विप्लवको प्रश्न : आयोग बनाउने भत्काउने किन गरिराखेको ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बेपत्ता नागरिकसम्बन्धी मुद्दामा राज्य संवेदनहीन बनेको आरोप लगाएका छन् ।  मंगलबार काठमाडौँमा आयोजित बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा...