काठमाडौँ । छालाले हाम्रो स्वास्थ्यलाई प्रतिबिम्बित गर्छ । जब जब शरीरमा भिटामिन, खनिज वा अन्य पोषक तत्त्वहरूको कमी हुन्छ, हाम्रो अनुहारमा पहिलो लक्षणहरू देखिन थाल्छन् । हामी प्रायः यी लक्षणहरूलाई छालाको...