बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मलहोत्रा निर्वाचित

नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी दिपक मलहोत्रा निर्वाचित भएका छन् । संघको ११औं वार्षिक साधारणसभाले मलहोत्राको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको साधारण...