बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सदनमा हलुका ढङ्गले प्रस्तुत नहुन बालेनलाई कांग्रेस महामन्त्रीको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन शाहले गैरजिम्मेवार र हलुका टिप्पणी गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।  संसद्‌मा प्रधानमन्त्रीले...