बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

चाडपर्व लक्षित एक सय २२ ठाउँमा सशस्त्र प्रहरीको सहायता कक्ष स्थापना

काठमाडौँ । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ...