काठमाडौँ । संसदीय समितिमा विचाराधीन भूमि विधेयक आज पनि पारित हुन सकेन । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार मन्त्रालयले पेस गरेको संशोधित प्रतिवेदनमा समितिका सदस्यहरूले आशंका गरेपछि...