बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दिपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै

काठमाडाैँ । व्यवसायी दीपभ भट्ट र सुलभ अग्रवालविरूद्धकाे सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएकाे छ। बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान...