शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसले तय गर्‍यो केन्द्रीय समितिका लागि ६ एजेण्डा

काठमाडौँ । नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि ६ एजेण्डा तय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले सोमबार दिउँसो...