शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

पत्रकार महासङ्घका महासचिव दाहालले दिए प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यबाट राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका महासचिव राम प्रसाद दाहालले आइतबार प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यबाट राजीनामा दिएका छन् । अध्ययन, विवेक र क्षमताले भ्याएसम्म काउन्सिलको उद्देश्य प्राप्तिमा क्रियाशील रहँदै आए...