बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर यातायात व्यवस्था कार्यालयबाट एक बिचौलिया पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ।  प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउत पक्राउ गरेका हुन्। यातायात व्यवस्था कार्यालय...