बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आयो

दोहा। मध्यपूर्वमा बढेको तनावसँगै कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि अस्थायी रूपमा बन्द गरिएको कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले  हवाई यातायात...