काठमाडौँ । इरानी राष्ट्रपति मसोउद पेजेश्कियानले देशको आणविक कार्यक्रम कुनै पनि हालतमा रोक्न नसकिने स्पष्ट पारेका छन्। उनले इरानले नागरिक प्रयोजनका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार नछाड्ने बताएका हुन्। फ्रान्सका...