काठमाडौँ । नेपाली कांग्रेसले सुकुमबासी बस्तीहरूबाट बलपूर्वक विस्थापित गरी होल्डिङ सेन्टर र अस्थायी आश्रयस्थलमा राखिएका नागरिकहरूको अवस्था कष्टकर र अमानवीय रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको...