बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्धकहरूको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन, तस्बिरहरु

तेल अभिभ । इजरायलको तेल अभीभ सहरमा शनिबार राति हमासले बन्धक बनाएकालाई रिहाइको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सबै बन्धकहरूलाई इजरायल फिर्ता ल्याउन सरकारसँग माग गरेका...