वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीको चपेटामा परेका बिरामीहरूसँग आज भेटघाट गरेका छन् । शनिबार वीरगन्ज पुगे लगत्तै नारायणी अस्पतालको निरीक्षण गरेका गृहमन्त्री लेखकले आज बिहान ...