सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंह निलम्बनमा परेका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा...