शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आर्ट फिल्ममा देखिन मन छ : अभिनेत्री वर्षा

काठमाडौँ । वर्षा राउत पछिल्लो समयको चलेकी अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माझ लोकप्रिय छन् । थुप्रै फिल्म गरिसकेकी उनी पछिल्लो समय भने ‘महाजात्रा’को कारण चर्चामा छिन्...