शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समितिको निर्देशनविपरीत मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँ

नेपाली काँग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठायो । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको काँग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क...