बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लुकाई छिपाई राखिएको ३ करोड ८० लाख रुपैयाँ बराबरको खरबुजाको बीउ बरामद

​विराटनगर । झापामा प्रहरीले अवैध रूपमा लुकाई छिपाई राखिएको ठुलो परिमाणको खरबुजाको बीउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले विशेष सूचनाको आधारमा छापा मारी उक्त बीउ नियन्त्रणमा लिएको...