काठमाडौं । आजदेखि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको हो । यसअघि वैदेशिक रोजगारीमा गएका र स्थानीयका...