काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले तीव्र असन्तुष्टि जनाउँदै सडक आन्दोलन सुरु गरेका छन्। बिहीबार विद्यार्थीहरूले परीक्षाफलको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँदै काठमाडौँको माइतीघरमा धर्ना दिएका...