सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान लखनउ डाइभर्ट

काठमाडौँ । मलेशियाको क्लालालम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान डाइभर्ट गरिएको छ ।  काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि आरए–४१६ विमान डाइभर्ट गरिएको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...