टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई...