सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले संसद् भवन छिर्न नदिएपछि पूर्वसभामुख ढुंगानाले भने– पक्राउ परेजस्तो अनुभूति भयो

काठमाडौँ । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद् भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।   मंगलवार सभासद्...