आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेतृत्वको विरोध गरेपछि नेता भइहालिन्छ भन्ने प्रवृत्ति सही होइन : वर्षमान पुन

स्थायी समिति बैठकको सम्मुखमा नेकपा(माओवादी केन्द्र)भित्र अन्तर्विरोध चर्किँदै गएको छ । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिचको आरोप–प्रत्यारोप सार्वजनिक रूपमै छताछुल्ल भएका बेला उपमहासचिव वर्षमान पुनले  शुक्रबारबाट सुरु हुने स्थायी समिति...