आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

माओवादीमा पुनर्गठन बहस : जनार्दनको लाइन अनुमोदन भएको हो ?

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पुराना नेता र दलहरुलाई सुध्रिन जबर्जस्त सन्देश दियो । सबैजसो पुराना दलहरुभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्संरचनाको बहसले प्रवेश पाएको छ...