शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

महोत्तरी। महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् ।  यहाँको वडा नम्बर ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका  स्वास्थ्यकर्मी प्रतिभा सिंहले...